महिला च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

काठमाडौँ । साफ अण्डर २० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन् । बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बङ्गलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४-० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् । दुई खेलबाट तीन अङ्क जोडेको नेपाल तालिकाको … Continue reading महिला च्याम्पियनसिप : नेपाल र भारत भिड्दै